तामझाम तडकभडक सहित सम्पन्न भयो एमाले अधिवेशन

author
तामझाम गरेर खर्चीलो पाराको एमालेको विधान माहाधिवेशन तपाइलाई कस्तो लाग्यो?
नितिप्रधान हुनु पर्ने पार्टीमा नेताप्रधान हुने किसिमले अध्यक्ष केपी ओलिको प्रचारप्रसार ठीक हो?
७० वर्षीय उमेर हद लागु गर्ने एमालेको निति तपाइलाई कस्तो लाग्यो?
पानीको बोत्तलमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राखेर प्रचारप्रसार गर्ने प्रविधीलाई तपाई के भन्नु हुन्छ?
केपी शर्मा ओली अनुकुल हुनेगरी गरीएको एमालेको विधान अधिवेसनलाई तपाई के भन्नु हुन्छ?
author