भुगोलपार्क अभिमत सर्वेक्षण: के होला कोरोना नियन्त्रण विधी? बनाउने हो यसैलाई जीवनशैली ?

author
१. नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमण नियन्त्रण गर्न के गनुपर्ला ?
२. नेपालमा कोरोना नियन्त्रण नहुनुमा को जिम्मेवार छ ?
३.केही ब्यक्तिहरु भन्छन् -`कोरोना माहामारी केहि होइन यो भ्रम मात्र हो' तपाई के भन्नुहुन्छ ?
४. तपाईको विचारमा कोरोना कहर रोक्न स्वास्थ्य मन्त्रालयले खेलेको भूमिका कस्तो छ ?
५.जाडो मौसममा कोरोना संक्रमण झनै फैलने स्वास्थ्यकर्मीको चिन्तालाई के भन्नुहुन्छ ?
author