संघीयता खारेजी धर्म निरपेक्षता बारे जनमत संग्रहको माग

author
संघीयता खारेजी र धर्म निरपेक्षता बारे जनमत संग्रह गर्नु पर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको दस्तावेज तपाईलाई कस्तो लाग्यो?
पार्टीमा छलफल विनै रविन्द्र मिश्रले ल्याएको दस्तावेज विवेकशील पार्टीले पास गर्ला?
तपाईको विचारमा संघीयता नेपालको विकासको लागी आवश्यक हो की होइन?
नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने केही राजावादी र विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको माग प्रति तपाई सहमत हुनुहुन्छ?
रविन्द्र मिश्रको राजनीतिक दस्तावेज लाई संयोजक मिलन पाण्डे सहित विवेकशील साझा पार्टीका ४ नेताले उल्टो हिडेर अगाडि बढिँदैन भनेर अर्काे दस्तावेजको काउन्टर दिने कार्य तपाईंलाई कस्तो लाग्यो?
author