कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री को ठाडाे निर्देशन

author
कुलमान घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न ठाडो निर्देशन दिने प्रधानमन्त्रीको निर्देशन तपाईलाई कस्तो लाग्यो?
तपाईको विचारमा नेपाल विद्युत प्राधिकरणको लागि उपयुक्त कार्यकारी निर्देशक को हुन सक्छ?
उर्जामन्त्री पम्फा भुसालले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर राजिनामा माग्ने कार्यलाई ठिक मान्न सकिएला ?
कुलमान घिसिङ लाई विद्युत प्राधिकरणमा नियुक्ति गर्ने बित्तिकै अहिले भएको लाेडसेरीङ हट्छ कि हट्दैन हाेला ?
आफू चार वर्षकाे लागि नियुक्ति भएका कसैले भन्दैमा राजिनामा नदिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको भनाइ तपाईलाई कस्तो लाग्यो?
author