भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोना संक्रमीत बढ्दै जाने, कसरी होला चाडपर्व मनाउने ?

author
१. कोरोना संक्रमणको बेला भाइटिका कसरी मनाउनु पर्छ ?
२. यो वर्ष देउसी भैलो खेल्नु उपयुक्त होला ?
३. सरकारले तिहारमा पटाका पड्काउन कडाई गर्नुलाई के भन्नुहुन्छ ?
४. २०७२ सालको भुकम्पले क्षतिग्रस्त भएको रानी पोखरी पुन:निमार्ण भई यो वर्षदेखी खुलेको छ, यो समयमा रानी पोखरीमा भाईटिकालगाउन जानु ठिक होला ?
५. कोरोना संकमण फैलिदै गएको अवस्थामा तिहार, नेपाल संम्वत र छठ पर्व हर्षोल्लासका साथ मनाउनु पर्छ ?
६. नेवार समुदायलाई खुसी बनाउन तिथि विपरीत सरकारले किजा पुजाको लागि भनि सरकारी बिदा दिने निर्णय कस्तो लाग्यो ?
author