एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्छ प्रधानमन्त्री शेरबहादुर देउवा

author
पुर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री शेर बहादुर देउवाको भनाई तपाईलाई कस्तो लाग्यो?
तपाईको विचारमा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च राज्यले व्यहोर्नु पर्छ की पर्दैन?
बरिष्ठ नेता झलनाथ खनाललाई उपचार खर्च जुटाउन तयार छौ भन्ने कांग्रेस युवा नेता गगन थापाको भनाई तपाईलाई कस्तो लाग्यो?
कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैर कानुनी भन्ने युवा नेता गगन थापाको भनाई तपाईलाई कस्तो लाग्यो?
के एमालेका बरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको आर्थिक स्थिती कमजोर भएर राज्यले खर्च व्यहोर्नु पर्ने अवस्था आएको हो त?
author