प्रधानमन्त्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिएका छ्न

author
प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलीय सरकार बनाउन सक्लान?
तपाईको विचारमा एमालेका वरिष्ठ नेता माधब कुमार नेपाल पक्षका १४ जना र केपि ओलि पक्षका ८ जनाले पार्टी हुइप उल्ङ्घन गरि बिश्वासको मत दिने कार्यलाई सहि मान्न सकिएला ?
आफ्नै पार्टीका प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध देउवालाइ प्रधानमन्त्री बनाउन एमालेका नेता माधब नेपाल पक्षका २३ जना सांसद हस्ताक्षर गर्नुलाई सहि मान्न सकिएला?
तपाइको विचारमा नेकपा एमाले एक हुने सम्भावना कत्तिको देख्नुहुन्छ?
नेपाली कांग्रेस बाट पटक पटक एउटै व्यत्ति मात्र प्रधानमन्त्री हुनुलाई तपाई के भन्नु हुन्छ?
author