भुगोलपार्क अभिमत सर्वेक्षण: प्रदेश के हो नाम ? कहाँ हो राजधानी ?

author
१. तपाईको विचारमा प्रदेश २ को राजधानि कहाँ बनाउँदा ठिक होला ?
२. प्रदेश २ को नाम के राख्दा ठिक होला ?
३. अहिले सम्म पनि प्रदेश २ को नामांकन र राजधानि टुङ्गो लाग्न नसक्नुमा को जिम्मेवार छ ?
४. प्रदेश सरकारले प्रदेश २ को नाम र राजधानी विवाद समाधान गर्न सक्ला ?
५. कुनै पनि दलको दुईतिहाई नभएको अवस्थामा राजधानी र नाम टुङ्गो लगाउन के गर्नुपर्ला ?
author