संसद विघटन सम्बन्धी मुद्दाको फैसला असार २८ गर्ने तयारी

author
१.तपाइको विचारमा संसद पुर्नवाहाली होला की नहोला ?
२.संसद पुर्नवाहाली भएन भने निर्धारीत मिति मा नै चुनाव हुन्छ ?
३.नेपालमा स्थिरता कायम गर्न कस्तो खालको शासन व्यवस्था आवश्यक छ ?
४.संसद विघटन सदर भयो भने कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री होलान् ?
५.यदी संसद पूर्नवाहाली भयो भने प्रधानमन्त्री केपी ओलीले फेरी संकट काल ल्याउछन् भन्ने कुरा सत्य हो ?
author