कोपा अमेरिका कपमा ब्राजिल विरुद्ध अर्जेन्टिना युरो कपमा इङल्यान्ड विरुद्ध इटली भिड्ने

author
१ तपाईको विचारमा कोपा अमेरिका फुटबल २०२१ को उपाधि कुन देशले जित्ला?
२ कोपा अमेरिका कप फुटबलमा ब्राजिल र अर्जेनटिना भन्दा बाहेक अन्य देशका टिम अगाडि आउन नसक्नुको कारण के होला?
३ कोपा अमेरिका फुटबलमा तपाई कुन टिमको पक्षमा हुनुहुन्छ?
४ युरो कप २०२१ को उपाधिमा कुुन देशले बाजि मार्ला ?
५ युरो कप २०२१ को फाइनल खेलमा कुन खेलमा तपाई कुन देशलाई सर्मथन गर्नु हुन्छ ?
author