युरोकप क्वाटर फाइनलको समीकरन पुरा

author
१. युरोकप २०२० मा तपाई कसको समर्थक हुनुहुन्छ ?
२. तपाईको विचारमा यस पालीको युरोकप विजेता कुन देश बन्ला?
३. विश्वकप फुटबलको विजेता देशहरु क्वाटर फाईनल अगावै बाहिरिनुलाई तपाईले कसरी लिनु भएको छ ?
४. युरोकप २०२० को उपाधि कुन देशले जित्नु पर्ने थियो ?
५. महत्वपुर्ण मानिएको टिम जर्मन ,फ्रान्स ,पोर्चुगल, स्पेन बाहिरिदा तपाईलाई कस्तो महसुस भएको छ ?
author