संसद विघटन सम्बन्धि मुद्धामा गत गते देखि निरन्तर बहस

author
१. तपाईको विचारमा संसद पुनस्थापना होला की नहोला ?
२. संसद पुनस्थापना पछि नेपालमा प्रधानमन्त्री को बन्ने सम्भावना देख्नु हुन्छ ?
३. यदी संसद पुनस्थापना भएन भने छ महिना भित्र प्रतिनिधिसभाको चुनाव होला ?
४. राजनैतिक स्थिरता कायम हुनको लागी चुनाव र संसद पुनस्थापना गर्न कुन चाहि उपयुक्त विकल्प होला ?
५. कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला संसद पुनस्थापनाको माग गर्नु ठिक हो ?
author