कोरोना महामारीकोे दोस्रो लहर बाट नेपाल पनि नराम्रोसँग प्रभावित

author
१. विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट तपाई पनि संक्रमित हुनुभयो ?
२. तपाईको परिवारमा ६० वर्ष भन्दा माथि उमेर समुहका आफन्त कति जना कोरोना संक्रमणबाट संक्रमित हुनुभयो ?
३. तपाईको परिवारमा १९ देखि ६० वर्ष सम्म उमेर समुह भएका कति जना आफन्त कोरोना संक्रमणबाट संक्रमित हुनुभयो ?
४. तपाईको परिवारमा १९ वर्ष भन्दा कम उमेर समुहका कति जना आफन्त लाई कोरोना संक्रमण भयो ?
५. कोरोना भाइरस विरुद्धको दुवै डोज खोप लगाई सके पछि मान्छे सुरक्षित हुने कुरामा तपाई कत्तिको विश्वस्त हुुनुहुन्छ ?
author