नागरिकता अध्यादेश कार्यन्वयन नर्गन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको

author
१. नागरिकता अध्यादेश कार्यन्वयन नर्गन सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेश देख्दा तपाईलाई कस्तो महसुस भयो ?
२. जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भनेझै नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयवाह होला ?
३. तपाईको विचारमा नागरिकता सम्बन्धी संवेदनशील कुरा अध्यादेश मार्फत ल्याउनु सही हो ?
४. नागरिकताको अभावमा नागरिकलाई रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्यामा परेको कुरा सही हो ?
५. नागरिकता सम्बन्धी अध्यादेशले देश फिजिकरण हुने प्रतिपक्ष दलको भनाईलाई कत्तिको सत्यता मान्न सकिएला ?
author