के नेपाल सरकारद्वारा टिकटकमा लगाइएको प्रतिबन्धलाई तपाईं समर्थन गर्नुहुन्छ ?
-
पूर्ण रूपमा समर्थन गर्छु (Fully Support)(61.54%)
-
केही हदसम्म समर्थन गर्छु (Somewhat Support)(11.29%)
-
मलाई थाहा छैन (Undecided)(0.5%)
-
केही हदसम्म विरोध गर्छु (Somewhat Oppose)(4.96%)
-
पूर्ण रूपमा विरोध गर्छु (Fully Oppose)(21.71%)
टिकटकमा दैनिक कति घण्टा प्रयोग गर्नुहुन्थ्यो ?
-
१ घण्टा भन्दा कम (Less than 1 hour)(33.25%)
-
१-२ घण्टा (1-2 hours)(23.7%)
-
२-४ घण्टा (2-4 hours)(13.77%)
-
४ घण्टा भन्दा बढी (More than 4 hours)(11.79%)
-
टिकटक प्रयोग गर्दिन (Did not use TikTok)(17.49%)
टिकटक बाहेक तपाईंले सबैभन्दा धेरै प्रयोग गर्नुहुने सामाजिक सञ्जाल कुन हो ?
-
फेसबुक (Facebook)(88.83%)
-
इन्स्टाग्राम (Instagram)(3.23%)
-
स्न्याप च्याट (Snapchat)(0.25%)
-
ट्विटर (Twitter)(2.85%)
-
थ्रेड्स (Threads)(0.25%)
-
अन्य (Other)(4.59%)
नेपाल सरकारद्वारा टिकटकमा प्रतिबन्ध लगाउनुको खास कारण के होला ?
-
सामाजिक असरहरू (Social Impacts)(64.27%)
-
राजनीतिक कारणहरू (Political Reasons)(29.78%)
-
डेटा सुरक्षा चिन्ताहरू (Data Security Concerns)(2.36%)
-
अन्य (Other)(3.6%)
यस प्रतिबन्धले तपाईंको दैनिक जीवनमा कस्तो प्रभाव पारेको छ?
-
धेरै नकारात्मक प्रभाव (Highly Negative Impact)(10.79%)
-
केहि नकारात्मक प्रभाव (Some Negative Impact)(14.76%)
-
कुनै पनि प्रभाव छैन (No Impact)(42.68%)
-
सकारात्मक प्रभाव (Positive Impact)(31.76%)
टिकटक प्रतिबन्धले नेपालको डिजिटल स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतामा कस्तो असर पार्छ होला ?
-
धेरै नकारात्मक असर (Highly Negative Impact)(19.6%)
-
केहि नकारात्मक असर (Some Negative Impact)(20.47%)
-
कुनै पनि असर छैन (No Impact)(40.2%)
-
सकारात्मक असर (Positive Impact)(19.73%)
टिकटक प्रतिबन्धले नेपाली युवाहरूको रचनात्मकता र अभिव्यक्तिमा कस्तो प्रभाव पार्छ होला ?
-
धेरै नकारात्मक प्रभाव (Highly Negative Impact)(18.49%)
-
केहि नकारात्मक प्रभाव (Some Negative Impact)(26.8%)
-
कुनै पनि प्रभाव छैन (No Impact)(33.62%)
-
सकारात्मक प्रभाव (Positive Impact)(21.09%)
यस प्रतिबन्धले टिकटक इनफ्लुएन्सर , स्टार, बिजिनेसहरूलाई आर्थिक विकासमा कस्तो प्रभाव पार्छ होला ?
-
धेरै नकारात्मक प्रभाव (Highly Negative Impact)(28.04%)
-
केहि नकारात्मक प्रभाव (Some Negative Impact)(34%)
-
कुनै पनि प्रभाव छैन (No Impact)(29.65%)
-
सकारात्मक प्रभाव (Positive Impact)(8.31%)
अब टिकटक नभए पछि कुन ज्यादा प्रयोग गर्नु हुन्छ होला ?
-
Instagram/FB Reels(63.91%)
-
Snapchat(2.48%)
-
Likee(0.55%)
-
Funimate(0.28%)
-
Triller(0.83%)
-
Mitron (India)(0.28%)
-
Chingari (India)(0%)
-
Others(31.68%)
अन्त्यमा, चीन र भारत दुवैमा टिकटक प्रतिबन्धित छ | के नेपालमा यस भुराजनीतिक मुद्दाले सरकारको निर्णयमा असर परेको होला ?
-
पक्कै छ, यो बाहिरी शक्तिको चलखेल हो(18.18%)
-
विशाल छिमेकीहरूको केही प्रभाव परेको हुन सक्छ(17.91%)
-
छैन होला , यो नेपाली कै बुद्धि हो(48.48%)
-
दैव जानुन(15.43%)