शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँन संक्रमणकालिन न्याय (टीआरसी)को जरुरी

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको सुझावलाई समेटदै दलहरूले शान्ति प्रक्रियाका बाँकी काम छिट्टै टुङ्गयाउँलान ?
संक्रमणकालिन न्यायसम्बन्धी विधेक (टीआरसी) के दलहरूले हिउँदे अधिवेशनबाट पारित गर्लान ?
दश वर्षे माओवादीको सशस्त्र द्वन्द्वका क्रममा राज्य र माओवादी पक्षबाट मारिएको १७ हजार शहिदका परिवारले के न्याय पाउँलान ?
विसं २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालक गुमाएका पीडित परिवारले के न्याय पाउँलान ?
जनआन्दोलनका क्रममा घाईते, अङ्गभङ्ग भएकाहरूलाई शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदा दलहरूले के गर्नुपर्ला ?
पीडित पक्षको माग, अदालतको फैसला र अन्तर्राष्ट्रिय मानवअधिकारलाई ध्यान दिदै सशस्त्र द्वन्द्व गर्ने माओवादीलगायतका दलहरूको विषयमा के गर्नुपर्ला ?
लिङ्ग
तपाई कुन उमेर समुहमा पर्नुहुन्छ?
नेपालमा आफ्नो गृह जिल्ला प्रविष्ट गर्नुहोस्
तपाईंको इमेल ठेगाना हाल्नुहोस
तपाईको वार्षिक पारिवारिक आम्दानी सरदर कति हुन्छ ?