ढुगां–गिट्टी बालुवा निर्यातले चुरे मासिने तराई मरुभूमी बन्ने खतरा

author
१. सरकारले बजेटमार्फत ढुगां–गिट्टी र बालुवा भारतलाई बेच्न गरेको निर्णयलाई सहि मान्न सकिएला ?
२.ढुगां–गिट्टी र बालुवा उत्खनन गर्दा तराई मरुभूमिकरण हुने कुरा सुन्दा तपाईलाई कस्तो लाग्यो ?
३. ढुगां–गिट्टी र बालुवा भारतलाई बेचेर सरकारले भने जस्तै मुलुकको व्यापार घाटा घटाउन सकिएला ?
४.वातावरणविद् र प्रतिप्रक्ष राजनितीक दलहरुको माग अनुसार ढुगां–गिट्टी र बालुवा उत्खनन गर्ने निर्णय फिर्ता होला ?
५.तपाई को विचारमा ढुगां–गिट्टी र बालुवा उत्खनन गरेर भारतलाई बेच्ने निर्णय ले सरकारको जन पक्षिय वजेटको लोकप्रियता नै ओझेलमा परेको कुरा साचो हो ?
author