नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनु पर्ने बताएपछि उपप्रधान मन्त्री राजेन्द्र महतो आलोचित

author
१. नेपाललाई बहुलराष्ट्रिय राज्य बनाउनु पर्छ भन्ने नेपाल सरकारका उपप्रधा मन्त्री राजेन्द्र महतो भनाईलाई सहि मान्न सकिएला ?
२. सरकारका जिम्मेवार उपप्रधान मन्त्रीजस्तो पदमा बसेका व्यक्तिले बहुराष्ट्रिय राज्य जस्तो विखण्डनवादी अभिव्यक्तिको वकालत गर्नुले के संकेत गर्ला ?
३. कोरोना महामारीको बेला उपप्रधान मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै जुलुस गर्नु ठिक हो ?
४.आफ्नो अभिव्यक्ति विवादमा परेपछि उपप्रधान मन्त्री राजेन्द्र महतोले पदबाट राजिनामा दिनु पर्ला कि नपर्ला ?
५. आफ्नो पद जोगाउन नेपाली जनताबाट अस्वीकृत भईसकेको बहुलराष्ट्रिय राज्य एजेण्डा बोकेको व्यक्तिहरुलाई सरकारका उपप्रधान मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय तपाईलाई कस्तो लाग्यो ?
author