प्रतिनिधिसभा विघटन मुद्धामा जेठ २३ गते वरिष्ठताको आधारमा इजलास तोकिने भएको

author
१. प्रतिनिधिसभा विघटन मुद्धामा सुनुवाइका लागि वरिष्ठताको आधारमा इजलास तोक्ने प्रधान्यायधीशको घोषणा तपाईलाई कस्तो लाग्यो ?
२. वरिष्ठ न्यायधीश समिलित इजलासले संसद विघटन व्युँताउने कुरामा तपाई विश्वश्त हुनुहुन्छ ?
३. न्यायलयप्रति जनआस्था बढाउन के गर्नु पर्ला ?
४. सर्वोच्च बारका पदाधिकारीहरुले प्रधान्यायधीशलाई भेटेर संवैधानिक इजालस विवाद रहित ढंगबाट सञ्चालन गर्न भनि सुझाव दिनुलाई सहि मान्न सकिएला ?
५. झगडियाले न्यायधीश रोज्ने अभ्यास संसारमै छैन भन्ने सरकार पक्ष संविधानविद्को भनाइ तपाईलाई कस्तो लाग्यो ?
author