सरकारले आर्थिक वर्ष २०७८- ७९ को लागी नयाँ वजेट ल्याएको

author
१.काम चलाउ सरकारले ल्याएको वजेटले कुन क्षेत्रलाई बढी प्राथिमकता राख्नु पथ्र्यो ?
२. पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले वजेटमा मतदातालाई प्रभावित पार्ने खालको कार्यक्रम नराख्न सरकारलाई दिएको सुझावलाई ठिक मान्न सकिएला ?
३. पूर्वअर्थमन्त्री मञ्चका अनुसार अत्याधेश मार्फत वजेट कामचलाउ मात्र हुनुपर्ने विचार तपाईलाई कस्तो लाग्यो ?
४. राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्ष्हरुले भने झै अध्यादेशबाट बजेट ल्याउन गलत हो ?
५. संविधान अनुसार जेठ १५ मा नै पूर्ण वजेट ल्याउने सरकारको कदम तपाईलाई कस्तो लाग्यो ?
author