प्रयोगकर्ताहरूको लागि प्रश्न

स्मार्ट शौचालयलाईं स्वच्छता र सरसफाइको आधारमा तपाईं कति अङ्क दिनुहुन्छ ?
तपाईंले स्मार्ट शौचालय प्रयोग गरेकोमा आफ्नो समग्र अनुभवलाई कसरी वर्णन गर्नुहुन्छ ?
तपाईंले पहिलो पटक स्मार्ट शौचालयको प्रयोग गर्दा तपाईंको प्रारम्भिक विचारहरू के थिए ?
यहाँ भएका प्रविधि र सुविधाहरूले तपाईंको अपेक्षालाई पूरा गरेको छ ?
तपाईं स्मार्ट शौचालयमा अझ थप कस्तो सुविधा हेर्न चाहनुहुन्छ ?
स्मार्ट शौचालयका सुविधा मध्ये कुन पक्ष तपाईंलाई सबैभन्दा उत्कृष्ट लाग्छन् ?
तपाईंले स्मार्ट शौचालय प्रयोग गर्दा कुनै कठिनाइ वा चुनौतीहरूको सामना गर्नुभएको छ ?
स्मार्ट शौचालय र अरु परम्परागत सार्वजनिक शौचालयमा के फरक पाउनु भयो ?
तपाई आफ्नो परिवार र साथीहरूलाई यो सार्वजनिक शौचालयको बारेमा आजै गएर भन्नुहुन्छ ?
के यो शौचालय प्रयोग गर्न उहाँहरूलाई सुझाव दिनुहुन्छ ?
तपाईलाई यो सार्वजनिक शौचालयको बारेमा कसरी थाहा भयो ?
What is your gender?
तपाई कुन उमेर समुहमा पर्नुहुन्छ?
तपाईंको इमेल ठेगाना हाल्नुहोस
तपाई कहाँ बस्नुहुन्छ ?