मध्यरातमा पुन संसद विघटन, कात्तिक २६ मंसिर गते मध्यावधि चुनाव

author
१.प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले पून प्रतिनिधिसभा विघटन गर्नुलाई तपाई के भन्नुहुन्छ ?
२.संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा केपी ओली र शेरबहादुर देवुवाको दाबी पुगेन भन्ने राष्ट्रपतिको निर्णय तपाईलाई कस्तो लाग्यो ?
३.कोरोना महामारीको समयमा चुनाव घोषणा गर्ने राष्ट्रपतिको कदमलाई उचित मान्न सकिएला ?
४.संसद विघटन विरुद्व कानुनी र राजनीतिक लडाईँ लड्ने विपक्षी गठबन्धनको निर्णय तपाई लाई कस्तो लाग्यो ?
५.नेपालको संविधानको धारा ७६ (३) अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले संसद विघटन को सिफारीस गर्ने कदम तपाइलाई कस्तो लाग्यो ?
author