राष्ट्र बैंकको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ला ?

author
राष्ट्र बैंकको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ला ?
अर्थमन्त्री प्रकाशशरण महतले भनेझैँ सिथिल अर्थतन्त्र नयाँ मौद्रिक नीतिले चलायमान होला ?
उद्योगी र व्यवसायीहरूको लागि नयाँ मौद्रिक नीतिमा कस्तो व्यवस्था गरेको छ ?
कोभिड-१९ महामारी र अन्य कारणबाट थलापरेका होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस, सिनेमा आदि क्षेत्रमा टेवा पुग्ला ?
मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभाव पुँजीबजारमा किन परेको होला ?
author