सर्वोच्च अदालतले कोशी सरकारलाईं दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिनुलाईं के भन्नुहुन्छ ?

author
सर्वोच्च अदालतले कोशी सरकारलाईं दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिनुलाईं के भन्नुहुन्छ ?
सर्वोच्च अदालतले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाईं पुन : नियुक्त गर्न किन परमादेश नदिएको होला ?
रिटमा विपक्षीलाई साउन ३ गतेसम्म किन जवाफ पेश गर्न आदेश दिइएको होला ?
सर्वोच्च अदालतले किन साउन ७ गते नै रिटको पेसी तोकेको होला ?
सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको बारेमा अन्तिम फैसला कहिले गर्ला ?
author