मिटरब्याज पीडितले फेरी किन आन्दोलन गरेका होलान ?

author
मिटरब्याज पीडितले फेरी किन आन्दोलन गरेका होलान ?
संसद्‌मा रहेको मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुनुमा कसको दोष देखिन्छ ?
ऋणको चार गुणासम्म मिटरब्याज लिने र जायजेथा हडप्ने गरी फर्जी तमसुक बनाउँनेलाईं कस्तो कार्वाही हुनुपर्छ ?
ऋणको चार गुणासम्म बढि ब्याज तिर्ने गरी किन ऋणीले मिटरब्याजमै ऋण लिएका होलान ?
बैंकबाटै सरल कर्जामा कृषक र साना व्यापारीले ऋण पाउँन सरकारले के गर्नुपर्छ ?
author