प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने भनी किन सात दलले निष्कर्ष निकालेका होलान ?

author
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने भनी किन सात दलले निष्कर्ष निकालेका होलान ?
प्रतिपक्षले दुवै सदनमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हङ्गमा गर्दै किन राजिनामा माग गरेका होलान ?
प्रधानमन्त्री प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ अभिव्यक्ति दिनुलाई के भन्नुहुन्छ ?
प्रधानमन्त्री प्रचण्डले ‘ बोल्दै नबोलेको कुरामा विपक्षीले बबण्डर मच्चाए’ भन्नुलाईं के भन्नुहुन्छ ?
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो,’ भन्नुलाई के भन्नुहुन्छ ?
author