के कांग्रेस नेतृत्वमा नयाँ पुस्ता फैलदै, पुराना पुस्ता खुम्चदै हो ?

author
शेर बहादुर देउवा पुनः नेपाली कांग्रेसको १४औं महादिवेशन बाट सभापतिमा निर्वाचित हुनुलाई तपाइले कसरी लिनुभएको छ ?
नेपाली कांग्रेसको १४औं महादिवेशनमा सभापति उम्मेदवारका बलिया प्रतिद्वन्दी रहेका डा.शेखर कोइराला को उदय देउवा लाई सचेत गराउने विकल्पको रुपमा लिन सकिन्छ ?
सभापतिमा देउवा को विकल्प खोज्नुपर्छ भन्दै आफै महादिवेशन निर्वाचनमा होमिएका प्रकाश मान शिह अन्ततः देउवा लाई नै समर्थन गर्नुलाइ तपाईंले कसरी बुझ्नु भएको छ ?
नेतृत्वको कार्यशैली प्रती खरो रुपमा उत्रदै आफैले नेतृत्व को बाघडोर सम्हाल्नु पर्ने अभिव्यक्ति दिइरहने रामचन्द्र पौडेल किन निर्वाचन मा सामेल हुन सकेनन् ?
author