Covid 19 पछि विद्यार्थीको भविष्य अन्योलमा

author
तपाईको विचारमा online class कत्तिको प्रभावकारी भइरहेको छ?
महामारिलाई मध्यनजर गर्दै शिक्षण सिकाई प्रभावकारी बनाउन सरकारले कस्तो कदम चाल्नु पर्छ?
S.E.E.मा आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन गर्नु राम्रो कुरा हो?
स्नातक तहको परीक्षा प्रणालीमा तपाईलाई मन नपरेको कुरा के हो?
Covid काे समयमा शहरको तुलनामा मोसफलमा रहेका विद्यालयहरुमा online class प्रभावकारी हुन सकिरहेको छैन यसका लागि सरकारले कस्तो नीति ल्याउनु पर्छ ?
author