भुगोलपार्क अभिमत सर्वेक्षण: डा.गोविन्द केसीको बुँदे माग ?

author
सत्याग्रही अनसनरत चिकित्सक अभियन्ता डा.गोविन्द केसीको ६ बुँदे माग बारे तपाईलाई थाहा छ ?
के कोरोना संक्रमणको अवस्थामा सत्याग्रह बस्नु ठिक हो ?
डा.गोविन्द केसीको माग पुरा गर्नुको सट्टा जवरजस्त सरकारले धरपकट गर्नु ठिक हो ?
तपाईको विचारमा डा.गोविन्द केसीको माग ठिक छ ?
के सरकारले डा.गोविन्द केसीको माग पुरा गर्नुपर्छ ?
author