देश कोरोना महामारी सँग जुधिरहेको समयमा नेताहरू भने कुर्सीको लडाइमा व्यस्त

author
१. देश कोरोनाको महामारी सँग जुधिरहेको बेला नेताहरु चाँही कुर्सीको खेलमा लग्नुलाई तपाई के भन्नू हुन्छ ?
२. कोरोना नियन्त्रणको लागि युद्धस्तर लाग्ने मन्त्री परिषदको निर्णय तपाईलाई कस्तो लाग्यो ?
३. तपाईको विचारमा नेपालमा कोरोना महामारी बढ्दै जानुमा को जिम्मेवार होला ?
४. कोरोना महामारीले जनता त्रसित बनिरहेको बेलामा खोपमा पनि कमीशनको चक्करमा लाग्नुलाई तपाई के भन्नु हुन्छ ?
५. कोरोना महामारी नियन्त्रण गर्न सबै भन्दा प्रभावकारी उपाय के हुन सक्छ ?
author