नयाँ प्रजातिको कोरोना भाइरस नियन्त्र गर्न स्वास्थ्य संकटकाल आवश्यक भएको हो ?

May 2, 2021 १९ बैशाख, २०७८

पछिल्लो समय नेपालमा देखिएका दोस्रो कोरोनाको लहरले माहामारीको रुप लिएको छ । आज सम्म आहि पुग्दा विषेश गरेर नेपालगञ्ज, काठमाडौँ, ललितपुर, चितवन लगाएत देशका बढि जनघनत्व भएको बस्तिहरुमा व्यापक रुपमा फैलेको छ । अहिले करिब ३० जिल्लामा निषेधाज्ञा जारी गरेएको छ । पछिल्ले समय नेपालमा बढदै गहिरहेको कोरोना माहामारी नियन्त्रणको लागि के गर्नु पर्ला भनेर हामीले बाट मत सरबेक्षण गरेक छ ।