गण्डकी प्रदेशमा सत्ताको खेल ।

Apr 29, 2021 १६ बैशाख, २०७८

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नरहने नयाँ सरकार बन्ने छिनोफानो हुने भन्ने दिन बुधबार गण्डकी प्रदेश सभामा एक पछि अर्को नाटकीय घटना देखिएको छ ।