लकडाउन नै अन्तिम विकल्प ?

Apr 25, 2021 १२ बैशाख, २०७८


कोरोनाको दोस्रो लहर नियन्त्रण बाट बाहिर जान नदिन र भयवह परिस्थिति नजिकिदै हुनाले सरकारले कतिपय ठाँउमा लकडाउन गरिसकेको छ । जरुरी स्वास्थ्य मापडण्ड पालना नगरेपछि भारतको अवस्था निकै नाजुक हुदैँ गएकोले नेपालले भारतको गल्ती सुधार्ने मौका लकडाउन बाट पाएको सरकारको बुझाई छ ।