नेपालमा लकडाउनको औचित्यता र आवश्यकता ।

Apr 15, 2021 २ बैशाख, २०७८

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण बढेपछि सरकारले फेरि लकडाउन गर्ने हो कि भन्ने सोच गरिरहेको छ । कोरोनाको नयाँ भेरिएन्ट १८ बर्ष मुनि मा बढि देखिएकोले विद्यालयहरु बन्द गर्नु पर्ने अवस्था छ ।