बढ्दाे वायु प्रदुषण संगै बढ्दो स्वास्थ्य जोखिम ।

Apr 11, 2021 २९ चैत्र, २०७७

पछिल्ला दिनहरुमा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ। यसै पनि हाम्रो वायुको गुणस्तर कमजोर नै छ त्यसमाथि हाल थप खराब भएको छ।