कांग्रेसले दिन्छ त अर्को निकास ?

Apr 7, 2021 २५ चैत्र, २०७७

New

नेपाली कांग्रेसभित्र महाधिवेशनको चटारोमा एक पक्षले अर्को पक्षविरुद्ध विभिन्न खाले रणनीतिक चाल गर्ने अभियान चलिरहेको छ । प्रधानमन्त्री बन्न देउवामाथि दबाब बढाइएको छ ।