रङ्गहरुको पर्व हाेली संगै बड्दो काेराेना संक्रमण?

Mar 27, 2021 १४ चैत्र, २०७७

कोरोनाको दोस्रो लहरबाट नेपाल टाढैरहन सरकारले रङ्गहरुको पर्व होलीमा मेला, जात्रा, तथा सांस्कृतिक कार्यक्रम नगर्न र घरमै सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ ।