नेकपाको आन्तरिक विवादले बिग्रिएकै हो त पार्टीको छवि ?

Mar 18, 2021 ५ चैत्र, २०७७

नेकपामा सुरु भएको एकपछि अर्को मुद्दाका कारण नेताहरुबीचको सम्बन्ध तिक्ततापूर्ण छ । आन्तरिक विवादले पार्टीको छवि बिग्रिएको नेकपाभित्रको बुझाई हो ।