सर्वोच्च अदालतको फैसला कि राजनीतिक निर्णय ?

Mar 11, 2021 २७ फाल्गुन, २०७७

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब नाम फेर्नुपर्ने जानकारहरूले बताएका छन् ।