शान्तिपूर्ण राजनीतिमा फर्कियो विप्लव नेकपा ?

Mar 7, 2021 २३ फाल्गुन, २०७७

केपी ओली सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच बिहीवार तीन बुँदे सहमति भए सँगै नेत्रविक्रम चन्द 'विप्लव' औपचारिक रूपमा सार्वजनिक भएका छन्। समारोहलाई सम्बोधन गर्दै चन्दले शुक्रवारलाई नेपाली राजनीतिको "एउटा नयाँ दिन" भनेका छन्।