के पुरा होला डा.के.सी को माग ?

Feb 19, 2021 ७ फाल्गुन, २०७७

डाक्टर गोविन्द के.सी. प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकोमा संविधान रक्षा गरियोस र विधि र प्रक्रिया मिचेर अवैध रुपमा गरिएका संवैधानिक निकायहरुमा नियुक्तिका सिफारिस तत्काल रद्ध गरियोस भनेर दुई बुदे माग राखेर फाल्गुन १२ गते अनसन बस्न लागेका छन् ।