म्यानमारमा सेनाद्धारा सत्ता कब्जा ! तपाईको धारणा ?

Feb 4, 2021 २२ माघ, २०७७

म्यानमारमा सेनाले सत्ता कब्जा गरी एक वर्षे संकटकाल घोषणा गरेको छ । सेनाले नेतृ आङ सान सुकी,राष्ट्रपति लगायतलाई गिरफ्तारगरेको छ। यस प्रकारको 'कु' ले अहिले त्यहाँको राजनीतिमा अन्योल छाएको छ भने जनतामा भय व्याप्त छ । अहिले म्यानमारकोघटनाले समग्र विश्वको ध्यान खिचिरहेको छ ।