भुगोलपार्क अभिमत सर्वेक्षण: आयो नेपालमा कोभिड १९ विरुद्दको खोप, फ्रन्टलाईनरले पाउनेछन् १० लाख डोज ।

Jan 24, 2021 ११ माघ, २०७७

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड १९ विरुद्दको खोप नेपालले प्राप्त गरेको छ । कोरोनाले जनजीवन र अर्थतन्त्र अस्तव्यस्त बनाएको बेला यसले केही आशा भने जगाएको छ। यद्यपी यसको प्रभावकारिता र प्रयोगबारे भने केही अन्यौल भने कायमै छ।