भुगोलपार्क अभिमत सर्वेक्षण: भारतीय टिभिमा प्रधानमन्त्रीको सनसनीपूर्ण अन्तरवार्ता, विवादास्पद अभिव्यक्ति दिएर जी न्युज भयो फिर्ता

author
१. भारतीय टि.भि जि न्यूजका प्रधान सम्पादक सुधिर चौधरीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको अन्तरवार्ता कस्तो लाग्यो ?
२. प्रधानमन्त्रीको अन्तर्वाता लगत्तै सगरमाथाको आधार शिविर पुगेर सम्पादक चौधरीले सगरमाथाको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुलाई तपाई के भन्नुहुन्छ ?
३. नेपालको विषयमा पटक पटक विवादास्पद कुरा प्रशारण गरेको, प्रधानमन्त्रीको मान मर्दन गरेको र केहि समय नेपालमा प्रशारण बन्दसमेत गर्नुपरेको जि न्यूजलाई प्रधानमन्त्रीले किन अन्तरवार्ता दिएका होलान् ?
४. स्थानीय निकायलाई थाहा नै नदिई जि न्युजले बिना अनुमति सगरमाथामा पुगेर रिपोर्टिङ गर्ने दुस्साहस कसरी गरेको होला ?
५. विदेशी मिडियामा नेपाल र नेपालीका बारेमा आउने अनर्गल प्रचार रोक्न सरकारले कस्तो नीति अख्तियार गर्नुपर्छ ?
author