भुगोलपार्क अभिमत सर्वेक्षण: नेकपा विवादमा चिनको सक्रियता,आन्तरिक हस्तक्षेप कि सद्भाव मात्र ?

Jan 3, 2021 १९ पुष, २०७७

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद बढेपछि चिनले नेपालमा राजनीतिक सक्रियता तीव्र बनाएको छ । प्रतिनिधिसभा विघटनपछि विकसीत राजनितिक घटनाक्रमलाई नजिकबाट नियाल्न चिनियाँ कम्युनिस्ष्ट पार्टीका नेताहरु काठमाडौंमा विभिन्न नेताहरुसँगको भेटघाट र छलफलमा व्यस्त छन् ।