भुगोलपार्क अभिमत सर्वेक्षण: शिरमा टोपीको सान: फेसन कि पहिचान?

नेपाली टोपी: हाम्रो गौरव, हाम्रो पहिचान" भन्ने नारा सहीत केही जागरुक युवाहरुले सन् २०१३ देखी सुरु गरेको टोपी दिवस प्रत्येक वर्ष जनावरी १ मा मनाईन्छ । तत्कालीन सरकारले दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई राष्ट्रिय पोशाक सूचीबाट हटाएपछि युवाहरूले ढाका टोपीलाई राष्ट्रिय पहिचानको रूपमा मान्यता दिन दवाब स्वरुप ढाका टोपी दिवस मनाउँदै आएका हुन् ।