भुगोलपार्क अभिमत सर्वेक्षण: शिरमा टोपीको सान: फेसन कि पहिचान?

author
१. प्रत्येक अंग्रेजी वर्षको जनवरी १ मा नेपाली टोपी दिवस मनाउने शैली तपाईलाई कस्तो लाग्यो ?
२. दौरा सुरुवाल, टोपी र गुन्यु चोलोलाई राष्ट्रिय पोशाक सूचीबाट हटाउने तत्कालीन सरकारको निर्णयमा तपाई सहमत हुनुहुन्छ ?
३. युवती तथा महिलाहरुले टोपी लगाएको तपाईलाई कस्तो लाग्छ ?
४. पहिले विरोध गर्ने माओवादी र केही मधेसी नेताहरूले पनि अहिले यो पोशाक लगाउन थालेका छन्, तपाई के भन्नुहुन्छ ?
५. टोपी दिवसमा सबैले टोपी लगाउँदा राष्ट्रिय पहिचान झल्किन्छ ?
६. के तपाईले नेपाली टोपी लगाउनुहुन्छ ?
author