भुगोलपार्क अभिमत सर्वेक्षण: बढ्दैछ रौनक क्रिश्मस पर्वको, आस्था हो कि रमाईलो मात्रै हो ?

Dec 27, 2020 १२ पुष, २०७७

संविधानत: नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । हिन्दु धर्मावलम्वीको बाहुल्य रहेपनि पछिल्लो समय धार्मीक स्वतन्त्रताको नाममा धर्मपरिवर्तनका खेलहरु व्यापक हुन थालेको छ । त्यसैले पनि कतिपय विदेशी चाडपर्वका रौनक अझै धेरै हुने गरेको छ ।