भुगोलपार्क अभिमत सर्वेक्षण: फुटेकै हो त नेकपा ? अबको राजनीति कता ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उनको पार्टी नेकपा फुटको संघारमा छ । पार्टी फुटेको घोषणा नगरिएपनि दुईपक्षले एक अर्कालाई कारवाही गर्ने, निष्कासन गर्ने र नयाँ केन्द्रीय सदस्य थप गर्ने सम्मका काम गरिरहेका छन।