भुगोलपार्क अभिमत सर्वेक्षण: ओलीको ऐतिहासीक कदम, अन्यौलमा देश, कस्तो आउला सर्वोच्चको आदेश ?

प्रधाममन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरी ताजा जनादेशका लागी आगामी बैशाखमा चुनावमा जाने घोषणा गरेका छन् । पाँच बर्षको लागी सरकार चलाउने जनादेश प्राप्त दलबाट प्रधानमन्त्री बनेका ओलीको यो कदमको चौतर्फी आलोचना भएको छ ।कतिपयले भने ओलीको यो सुझबुझपूर्ण कदम भएको दावी गरेका छन् । अब यो विषयमा सर्वोच्च अदालतले कस्तो निर्णय गर्छ हेर्न बाँकी छ ।